Head Slideshow [photos]

Recent Updates

Thursday, November 21, 2019

खै कस्ले बुझ्यो र जिन्दगी



खै कस्ले बुझ्यो र जिन्दगी

खरेडीको मूल सरी यी ओठ सुकाईरहे
पानीमा डुब्न लागे जसरी चिच्याईरहे
नथाकिने गरि पाईलाहरू चालिरहे
खै ! कस्ले बुझ्यो र जिन्दगी !

वर्षा यामको झरी जसरी दर्किएर आए
चैत मासको हुरी झैं गर्किएर आए
शिशिरको पात सरि सुसाएर गए
आखिर खै ! कस्ले बुझ्यो र जिन्दगी !!

न्याउली आफ्नै पीडामा रोईरहेछ
कोइली आफ्नै खुशीमा गाईरहेछ
दु:ख आफ्नै मनमा, सुख आफ्नै तनमा 
जस्ले जे भने पनि यहि त रहेछ जिन्दगी!!!

बिस्तारै अगाडी बढिरहेछ
अनगिन्ती सपनाहरू सडिरहेछ
सुरिलो रूख सरि चट्ट कटिनु पर्ने 
खै! कस्ले बुझ्यो र जिन्दगी !!!

हिमालको हिउँ झैं पग्लिरहेछ
फलेको वृक्ष झैं झुकिरहेछ
फक्रीन नपाई सुकिरहेछ
खै! कस्ले बुझ्यो र जिन्दगी!!

चील कै राज चलिरहेछ 
फिस्टे ओझेलमा परिरहेछ 
ठूलै को रहेछ दिन
खै! कस्ले गर्‍यो र यो घिन !!
                  -बिनोद मगर          

Posted by Bm

at 9:07 AM

खै कस्ले बुझ्यो र जिन्दगी

Thursday, February 7, 2019

हाम्रो समाज


हाम्रो समाजमा दुई वर्गका मानिसहरू बस्ने गर्दछन्।
१)हुने खाने 
२)हुँदा खाने
र हुने खाने वर्गले हुँदा खाने वर्गलाई सधै शोषण दमन गरिराख्दछन् र आफ्नो स्वार्थको लागि प्रयोग गर्ने गर्दछन्।


Posted by Bm

at 7:49 AM

हाम्रो समाज

हाम्रो समाज


हाम्रो समाजमा दुई वर्गका मानिसहरू बस्ने गर्दछन्।
१)हुने खाने 
२)हुँदा खाने
र हुने खाने वर्गले हुँदा खाने वर्गलाई सधै शोषण दमन गरिराख्दछन् र आफ्नो स्वार्थको लागि प्रयोग गर्ने गर्दछन्।


Posted by Bm

at 7:48 AM

हाम्रो समाज

Sunday, September 9, 2018

Beautiful Picture of Rose Flower

Beautiful Sunflower

Posted by Bikas Gurung

at 8:20 PM

Beautiful Picture of Rose Flower

Beautiful Picture of Sunflowers

Beautiful Pictures of Sunflowers | Incredible Snaps

Posted by Bikas Gurung

at 8:14 PM

Beautiful Picture of Sunflowers